‘कल्की’ ट्रेलर : दिपिका बचाउन प्रभाष र अमिताभबीच युद्ध

द सिनेमा टाइम्स, काठमाडौं - दक्षिण भारतीय प्रतिक्षित सिनेमा 'कल्की २८९८ एडी'को ट्रेलर सार्वजनिक गरिएको छ । साइन्स फिक्सन जनरामा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । सिनेमाको सार्वजनिक ट्रेलरले महाभारतको आधुनिक कालको द्धन्द्धलाई देखाएको छ । सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै बलिउड अभिनेता अमिताभ बच्चन र तमिल अभिनेता कमल हसनको चरित्रको…