द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र समिक्षक समाज नेपालको गत ३ वर्ष देखि रोकिएको ‘क्रिटिक्स फिल्म अवार्ड’ बुधबार एकसाथ वितरण गरेको छ । समाजका अध्यक्ष यज्ञशले नेपालमा निर्माण भइरहेका राम्रा कथा र संस्कृति बोकेका फिल्मलाई प्रोत्साहन गर्न अवार्डको आयोजना गरेकोजानकारी दिए ।
यस्ता छन् तिन वर्षका अवार्ड विजेताहरु
२०७१:
सिनेमा: कबड्डी
निर्देशक: निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)
अभिनेता: दयाहाङ राई (कबड्डी)
अभिनेत्री: प्रियंका कार्की (सुन्तली)
पटकथा: रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी)
छायाँकन: ओन्ड्रा बेलिका (सुन्तली)
सम्पादन: बनिस शाह र मिलन श्रेष्ठ (ताण्डव)
पाश्र्व सगीत: जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)
२०७२: अवार्ड विजेता
सिनेमा: पशुपति प्रसाद
निर्देशक: दिपेन्द्र के खनाल (पशुपति प्रसाद)
अभिनेता: सौगात मल्ल (फन्को)
अभिनेत्री रिश्मा गुरुङ (कबड्डी कबड्डी)
पटकथा: खगेन्द्र लामिछाने (पशुपति प्रसाद)
छायाँकन: शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी)
सम्पादन: सुरेन्द्र पौडेल (क्लासिक)
२०७३: अवार्ड विजेताहरु
सिनेमा: कालोपोथी
निर्देशक: दीपक रौनियार (सेतो सुर्य)
अभिनेता: विपिन कार्की (जात्रा), माओत्से गुरुङ (पुरानो डुंगा)
अभिनेत्री: केकी अधिकारी (लभ सासा)
पटकथा: मिन भाम र अविनाशविक्रम शाही (कालोपोथी)
छायाँकन: अजिज जाम्भाकिभ (कालोपोथी)
सम्पादन: डेभिड बार्कर (सेतो सुर्य)
प्रतिक्रिया