विहिबार देखि ‘किम्फ’, सेड्युल सहित

विहिबार देखि ‘किम्फ’, सेड्युल सहित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – डिसेम्बर १४ देखि १८ तारिखसम्म राजधानीको कुमारी हलमा आयोजना हुने ‘किम्फ २०१७’को स्क्रिनिङ सेड्युल सार्वजनिक गरिएको छ ।

यसपटकको ‘काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल’मा डकुमेन्ट्री, फिक्सन, लघुसिनेमा, एनिमेसन र प्रयोगात्मक गरि विभिन्न देशका ७६ सिनेमा स्क्रिनिङ गरिनेछ । यो १५औ संस्करणको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १४ सिनेमा, ‘नन’ प्रतिस्पर्धामा ४०, नेपाल परिदृश्यमा १५ र स्पेसल स्क्रिनिङमा ७ सिनेमा रहेका छन् ।

यसअघि ७ देखि ११ डिसेम्बरमा हुने भनिएको ‘किम्फ’ प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका कारण स्थगित भएको थियो ।

हेर्नुहोस् पुरा सेड्युल:-

Kimff Screening Schedule – 2017