हलमा ‘हेप्पी न्यु ईयर’सँग ‘मन त परदेशी’

हलमा ‘हेप्पी न्यु ईयर’सँग ‘मन त परदेशी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फ्राइडे रिलिज अन्तर्गत यो साता दुई नेपाली सिनेमा रिलिज भएका छन । कुशल थापा/सन्ध्या केसी अभिनीत ‘हेप्पी न्यु ईयर’ र दिपेशराज पाण्डे/समिता गीरी अभिनीत ‘मन त परदेशी’ यो साताका फ्रेस रिलिज हुन्  ।

‘हेप्पी न्यु ईयर’लाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन । भने, अभिनेता थापाकी धर्मपत्नी रती थापाले निर्माण गरेकी हुन । सिनेमाको सम्पुर्ण छायाँकन अस्ट्रेलियामा गरिएको हो । विदेसिने युवाहरुको पिडालाई समेटेर निर्माण गरिएको ‘मन त परदेशी’लाई देव नेपालले निर्देशन गरेका हुन् । सिनेमामा दुर्गा बहादुर खड्का र भुवन शर्मा कँडेलको लगानी छ ।