पल र वर्षाको ‘मेरी सोल्टिनी’ रिलिज (भिडियो)

पल र वर्षाको ‘मेरी सोल्टिनी’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पल शाह र वर्षा राउतको अभिनय रहेको म्युजिक भिडियो ‘मेरी सोल्टिनी’ युट्युबमा रिलिज भएको छ । गायक किरण भुजेल र गीता शर्माको स्वर रहेको गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् ।

बाल के न्यौपानेको शब्द तथा संगीत रहेको गीतलाई बिष्णु अधिकारीले एरेञ्ज गरेका हुन् । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, सुबोल थापाको कोरियोग्राफी र नविन निरौलाले सम्पादन गरेका हुन् ।

गीतको सार्वजनिक भिडियोमा सुरज श्रेष्ठ र सोम्या श्रेष्ठको पनि अभिनय रहेको छ । दुर्गा धिमालको लगानी रहेको गीतको भिडियो बिके क्रियसनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।