नेशनल बक्स अफिस अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

नेशनल बक्स अफिस अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – १२ औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को उत्कृष्ट पाँच मनोनयन सार्वजानिक भएको छ । विगत १२ वर्ष देखि नियमित आयोजना हुँदै आएको अवार्डमा २०७५ र ०७६मा प्रदर्शन आएका १०३ यो वर्ष १०३ सिनेमा सहभागी भएका छन् ।

आगामी पुष १६ गते पोखरामा आयोजना हुने अवार्डको मनोनयमा सिनेमा ‘छक्का पन्जा ३’ ले ३९ कुल विधामध्ये २३ विधामा छनोट भएको छ । त्यस्तै, छक्का पन्जालाई पछ्याउँदै ‘प्रसाद’ले आफुलाई १७ विधामा छनोट भएको छ । ‘कायरा’ सिनेमाबाट आर्यन सिग्देल, ‘लभ स्टेशन’बाट प्रदीप खड्का, ‘ए मेरो हजुर ३’ बाट अनमोल केसी, ‘प्रसाद’बाट विपिन कार्की, ‘यात्रा’बाट सलिनमान बनियाँ सर्वाेत्कृष्ट नायकमा मनोनयन हुँदा ‘छक्का पन्जा ३’बाट दिपिका प्रसाईँ, ‘प्रसाद’बाट नम्रता श्रेष्ठ, ‘बुलबुल’बाट स्वस्तिमा खड्का, ‘रामकहानी’बाट पूजा शर्मा र ‘कायरा’बाट साम्राज्ञी राज्यलक्ष्मी शाह सर्वाेत्कृष्ट नायिकामा मनोनित भएका छन् ।

यस्तो छ मनोनय पूर्ण सूची :
१.सर्वोत्कृष्ट मेकअप
गणेश खड्का– छक्का पन्जा ३
प्रतिन शाह– ए मेरो हजुर ३
अनुप श्रेष्ठ– प्रसाद
श्याम बराल– नाइ नभन्नु ल ५
विना राई– लिलीबिली

२. सर्वोत्कृष्ट ड्रेस डिजाईनर
आसिस पौडेल– प्रसाद
कायरा बुटिक– छक्का पञ्जा ३
युवि थापा– इन्टु मिन्टु लन्डनमा
आशिष पौडेल– यात्रा
कुलदिपअधिकारी, साईली

३. सर्वोत्कृष्ट साउण्ड
सागर घिमिरे– चङ्गा चेट
सुलेमान श्रेष्ठ– छक्का पन्जा ३
उत्तम न्यौपाने– अमेरिका बोइज
अनिल श्रेष्ठ– ए मेरो हजुर ३
निराजन– लभ स्टेशन

४. सर्वोत्कृष्ट मिक्सिङ्ग
सुन्य मानश्रेष्ठ– छक्का पन्जा ३
उत्तम न्यौपाने– प्रसाद
अमित श्रेष्ठ– ए मेरो हजुर ३
उत्तम न्यौपाने– बुलबुल
मुकेस शाह– रामकहानी

५. सर्वोत्कृष्ट डबिङ्ग
न्विन श्रेष्ठ– ए मेरो हजुर ३
मनोज राज राजवाहक– छक्का पन्जा ३
सुलेमान श्रेष्ठ– प्रसाद
दीप तुलाधर– बुलबुल

६. सर्वोत्कृष्ट गीतकार
गणेश शाही– चलचित्र प्रसाद, लै…लै
राजेन्द्र थापा– छक्का पञ्जा, पहिलो नम्बरमा
राजेश कुमार श्रेष्ठ– रोज, फुलहै
पवन चाम्लीङ्ग– हजार जुनी सम्म, हजार जुनी सम्मपर्खिबर्से
अर्जुन पोखरेल– क्याप्टेन, रहर छ सँगै

७. सर्वोत्कृष्ट संगीतकार
सुभाष भुषाल– प्रसाद, बनकी चरी
अर्जुन पोखरेल– क्याप्टेन, रहर छ सँगै
दिपक शर्मा– छक्का पञ्जा, पहिलो नम्बरमा
सुभाष भुषाल– प्रसाद, लै..लै
एलिस कार्की– रोज, फुल हैन

८. सर्वोत्कृष्ट गायक
डेभिड शंकर– छक्का पञ्जा ३, पहिलो नम्बरमा
सुगम पोखरेल– क्याप्टेन, रहर छ
राजन राज शिवाकोटी– चङ्गा चेट, गोजीमादाम छैन
चेतन क्षेत्री– प्रसाद
उदय सोताङ्ग– हजार जुनीसम्म, हजार जुनीसम्म

९. सर्वोत्कृष्ट गायिका
विन्दु परियार– छक्का पञ्जा ३, पहिलो नम्बरमा
मेलिना राई– यात्रा, डुलीडुली
प्रविशा अधिकारी- राज, फुल हैन
मनिला सोताङ– हजार जुनीसम्म, हजार जुनीसम्म
अन्जु पन्त– क्याप्टेन, रहर छ सँगै

१०.सर्वोत्कृष्ट नृत्यनिर्देशक
कविराज गहतराज– छक्का पञ्जा ३, पहिलो नम्बरमा
वसन्त श्रेष्ठ– भैरे, सनममाया
कमल राई– कहीँकतै
प्रविन सिंह– परान परान, ए मेरो हजुर ३
कविराज गहतराज– तिम्रो लागि, रामकहानी

११. सर्वोत्कृष्ट द्वन्द्व निर्देशक
सूर्य ठोकर– भैरे
हिमाल केसी– यात्रा
सुक्रराज शाह– भिलेन
चन्द्र पन्त– रणविर
रोशनश्रेष्ठ– बाँध मायाले

१२. सर्वोत्कृष्ट छाँयाकन
सौरभ लामा– रामकहानी
पुरुषोत्तम प्रधान– छक्का पञ्जा ३
संजय लामा– यात्रा
सुसन प्रजापति– बुलबुल
राजेश श्रेष्ठ– प्रसाद

१३. सर्वोत्कृष्ट सम्पादन
लोकेश बज्राचार्य– प्रसाद
अर्जुन जिसी– रामकहानी
विपिन मल्ल– छक्का पञ्जा ३
दीर्घ खड्का- ए मेरो हजुर
बनिष शाह– यात्रा

१४. सर्वश्रेष्ठ कथा
दिपेन्द्र लामा– गोपी
दिपकराज गिरी– छक्का पञ्जा ३
सुशिल पौडेल– प्रसाद
दिनेश पौडेल– बुलबुल, साईली

१६. सर्वश्रेष्ठ पटकथा
सुशिल पौडेल– प्रसाद
बिनोद पौडेल– बुलबुल
राम शरण पाठक– सय कडा दश
विकास आचार्य– नाइ नभन्नु ल ५
खगेन्द्र लामिछाने– डमरुको डण्डी बियो

१७. सर्वश्रेष्ठ सम्बाद
सुशिल पौडेल– प्रसाद
राम शरण पाठक– सय कडा दश
बिनोद पौडेल– बुलबुल
दिपक राज गिरी– छक्का पञ्जा ३
खगेन्द्र लामिछाने– डमरुको डण्डी बियो

१८. सर्वोत्कृष्ट बालकलाकार
शेड्रिना शर्मा– नाइ नभन्नु ल ५
लक्की भण्डारी– चङ्गा
अनु्भव रेग्मी– भैरे
एन्जल राई– हैरान
कुस्राङ्ग भट्टराई– कोहलपुर एक्सप्रेस

१९. सर्वोत्कृष्ट हाँस्यकलाकार
विल्सनविक्रम राई– रामकहानी
केदार घिमिरे– छक्का पञ्जा ३
रेअर राई– यात्रा
रक्षा गौतम– ए मेरो हजुर ३
भिम घलान– साली कसको भेनाको

२०.सर्वोत्कृष्ट चरित्र अभिनेता
पुकार भट्टराई– गुनगुृन
विजय लामा– बोबी
अनुप बरा– डम्बरुको डण्डी बियो
जयनन्द लामा– जय भोले
राजाराम पौडेल– बाँध मायाले

२१.सर्वोत्कृष्ट चरित्र अभिनेत्री
प्रिया रिजाल– विसङ्गना
सिरु विष्ट– लभ स्टेशन
लक्ष्मी गिरी– छक्का पञ्जा ३
प्रियंका कार्की– नाइनभन्नु ५
कविता आले– साली कसको भेनाको

२२. सर्वोत्कृष्ट नवनायक
अखिलेष प्रधान– हजार जुनी सम्म
धिरज मगर– इन्टु मिन्टु लण्डनमा
आशिष प्रिया– समर लभ
उमेश थापा– बोबी
विक्की जोशी– ह्यप्पी डेज

२३. सर्वोत्कृष्ट नवनायिका
रेवती क्षेत्री– समर लभ
सुहाना थापा– ए मेरो हजुर ३
निरिशा बस्नेत– जानीनजानी
मलिका महत– यात्रा
शिवानी गिरी– कहिँकतै

२४. सर्वोत्कृष्ट खलनायक
ध्रुव कोइराला– भलिेन
प्रशान्त ताम्राकार– रणवीर
निश्चल बस्नेत– प्रसाद
प्रमोद अग्रहरी– कथा काठमाडौंको
माओत्से गुरुङ्ग– चङ्गा चेट

२५. सर्वोत्कृष्ट सह नायिका
जान्वी बस्नेत– यात्रा
वर्षा शिवाकोटी– भैरै
नम्रता श्रेष्ठ– जानी नजानी
नम्रता सापकोटा– समर लभ
सुष्मा कार्की– साली कसको भेनाको

२६. सर्वश्रेष्ठ सह अभिनेता
जितु नेपाल– छक्का पञ्जा ३
सौगात मल्ल– जय भोले
विक्रान्त बस्नेत– भैरै
दयाह्याङ राई– साईँली
सलोन बस्नेत– यात्रा

२७. सर्वोत्कृष्ट नायिका
दिपिका प्रसाईँ– छक्का पञ्जा ३
नम्रता श्रेष्ठ– प्रसाद
स्वस्तिमा खड्का– बुलबुल
पूजा शर्मा– रामकहानी
साम्राज्ञी शाह– कायरा

२८. सर्वोत्कृष्ट नायक
आर्यन सिग्देल– कायरा
प्रदिप खड्का– लभ स्टेशन
विपिन कार्की– प्रसाद
अनमोल केसी– ए मेरो हजुर ३
सलिनमान बनियाँ– यात्रा

२९. सर्वोत्कृष्ट नवनिर्देशक
सम्राट शाक्य– यात्रा
बसन्त अधिकारी– जानीनजानी
रेनशा राई– ईन्टु मिन्टु लण्डनमा
संगीता श्रेष्ठ– कथा काठमाडौँको
सुर्नेन्द्र झा– चौका दाउ

३०.सर्वोत्कृष्ट निर्देशक
दिनेश राउत– प्रसाद
दिपाश्री निरौला– छक्का पञ्जा ३
बिनोद पौडेल– बुलबुल
मिलन चाम्स– बोबी
सुदर्शन थापा– रामकहानी

३१. सर्वश्रेष्ठ चलचित्र
छक्का पञ्जा ३
प्रसाद
बुलबुल
बोबी
नाइ नभन्नु ल ५