आप्पा निर्देशकको ‘मुटु मिची’मा बुद्धि र सुरक्षा(भिडियो)

आप्पा निर्देशकको ‘मुटु मिची’मा बुद्धि र सुरक्षा(भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘आप्पा’ निर्देशकको निर्देशनमा निर्माण भएको म्युजिकल छोटो सिनेमा ‘मुटु मिची’को भिडियो रिलिज गरिएको छ । बुद्धि तामाङ, सुरक्षा पन्त र रिया भुजेलको मुख्य भुमिका रहेको छ । सार्वजनिक गीतको भिडियोले अन्तर जातिय विवाह र धनको महत्वलाई प्रस्तुत गरिएको छ ।

उमेश उपमाको शब्द तथा संगीत रहेको गीतलाई सचिन सिंहले एरेञ्ज गरेका हुन् । भने, सार्वजनिक गीतमा स्वंयम उमेश उपमाको स्वर छ । गीतको भिडियोमा जोन गुरुङको छायाँकन रहेको छ । निर्देशक गुरुङले केही समय पहिले ‘हजारौं रहर’ बोलको गीत पनि सार्वजनिक गरेका थिए ।