सरकारबाट हल संचालन गर्न मौखिक सहमति : अशोक शर्मा

सरकारबाट हल संचालन गर्न मौखिक सहमति : अशोक शर्मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– गत शुक्रबारदेखि चलचित्र संघको स्वघोषित निर्णयमा हल संचालनमा आएका छन् । चलचिल संघका महासचिव अशोक शर्माका अनुसार सरकारले हल संचालन गर्न मौखिक सहमति दिएको छ ।

‘सरकारबाट हल संचालन गर्न मौखिक सहमति आयो । मन्त्री परिषद्बाट पनि चाढै निर्णय हुने, कोरोनाको मापदण्ड पुरा गरे नगरेको आजबाट अनुमन हुने’ उनले फेसबुकमा लेखेका छन् ।

शुक्रबार हल खोलेपछि जिल्ला प्रशासन र्कायलयले सिनेकर्मीहरुलाई छलफलको लागि बोलाएको थियो । उक्त छलफलमा सीडीओ कार्यलय सकारात्मक रहेपनि हल संचालनको स्विकृति दिन नमिल्ने भएको कारण सिनेकर्मीको प्रस्तावलाई प्रधानमन्त्री कार्यलयमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेको थियो ।