यस्तो रह्यो श्वेता र विजयन्द्रको रिसेप्सन पार्टी (फोटो फिचर)

यस्तो रह्यो श्वेता र विजयन्द्रको रिसेप्सन पार्टी (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– अभिनेत्री श्वेता खड्काले विजयन्द्र सिंह रावतसँग मंसिर २२ गते विवाह गरेकी थिइन् । उनीहरुले विवाह गरेको करिब डेढ महिनापछि काठमाडौंमा भव्य रिसेप्सन पार्टी दिएका छन् ।

उनीहरुले बिहिबार काठमाडौंको पाँच तारे होटल अल्फ्टमा रिसेप्सन पार्टी दिएका हुन् । उक्त पार्टीमा सेलिब्रेटीहरुको बाक्लो उपस्थिति थियो । पार्टीमा राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वली, अभिनेत्री करिश्मा मानन्धर, रेखा थापा, पूजा शर्मा, आँचल शर्मा, एलिजा गौतम कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाह, किरण केसी, दीपकराज गिरी, केदार घिमिरे, प्रशान्त ताम्राकार, आकाश अधिकारी, अशोक शर्मा, निर्मल शर्मा लगायतको उपस्थिति रहेको थियो ।

पार्टीमा उपस्थित पाहुनाले उनीहरुलाई बैवाहिक जीवनको शुभकामना दिएका थिए । 

तस्बिर : नविन कार्की