फागुनबाट फ्लोरमा जादै दिनेशको ‘प्रकाश’

फागुनबाट फ्लोरमा जादै दिनेशको ‘प्रकाश’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– निर्देशक दिनेश राउत नयाँ ‘प्रकाश’को सिनेमाको तयारीमा छन् । सिनेमामा अभिनेता प्रदीप खड्का बाहेक अन्य कलाकार फाइनल भएका छैनन् । अन्य कलाकार केहि दिनमा एक कार्यक्रम मार्फत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।

सिनेमाको फागुन दोस्रो साताबाट हुम्लामा छायांकन सुरु हुनेछ । विनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमाको कथा विकास सुवेदीले तयार पारेका हुन् ।