मदनकृष्णको परिवारका पाँचै जनालाई कोरोना पोजेटिभ

मदनकृष्णको परिवारका पाँचै जनालाई कोरोना पोजेटिभ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बरिष्ठ हास्यकलाकार मदनकृष्ठ श्रेष्ठको परिवारका पाँच जनालाई एकैपटक कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार जन्मदिन मनाउँदै गरेका श्रेष्ठको परिवारलाई कोरोना संक्रमण भएपछि सम्पुर्ण कार्यक्रम स्थगित गरिएका छन् ।

स्वास्थ्य अवस्था सामान्य रहेकाले परिवारका सम्पुर्ण सदस्य घरमै आइसोलेसनमा बसेको जनाइएको छ । पारिवारिक श्रोतले दिएको जानकारी अनुसार कोरोनाको कुनैपनि लक्षण नदेखिए पनि स्वास्थ्य प्रति सचेत रहने परिक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको थियो ।