ट्रेन्डिङ नम्वर एकमा पूजा आकाशको गीत

ट्रेन्डिङ नम्वर एकमा पूजा आकाशको गीत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित गीत ‘आकाश धर्ती’ को भिडियो युटुव ट्रेन्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ । गत शुक्रबार बेलुकी  अपलोड गरिएको गीतको भिडियो यो समाचार तयार पार्दा सम्म  ११ लाख  भन्दा बढी  भ्युज सहित १ नम्वर ट्रेन्डिङमा परेको छ  ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा दुर्गा खरेल र रोशन अधिकारीको स्वर छ । विधान कार्कीको निर्देशनमा तयार भएको भिडियो  उत्सब दाहालले खिचेका हुन् ।

गीतको भिडियो :