निर्देशक उमेशनाथ अर्यालको निधन

निर्देशक उमेशनाथ अर्यालको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – टेलिसिरियलका पुराना निर्देशक तथा लेखक उमेशनाथ अर्यालको निधन भएको छ । अर्यालको हृदयघातको कारण कारण बुधबार बिहान निधन भएको हो ।

उनले ‘भिड देखि भिडसम्म’ ‘बन्धकमा परेको जीवन’, ‘आकाश पनि चुप छ’, ‘पिजडा’, ‘यातना’ र अन्य थुप्रै टेलिसिरियलहरुको लेखन तथा निर्देशन गरेका थिए ।

अर्यालको निधन प्रति कलाकारहरुले सामाजिक संजाल मार्फत शोक व्यक्त गरिरहेका छन् ।