अभिनेत्री ऋचालाई पुत्रलाभ

अभिनेत्री ऋचालाई पुत्रलाभ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ । उनले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।

ऋचा कमेडी च्याम्पियनको सिजन १ देखि नै निर्णायकको भूमिकामा छिन् । उनले आमा बन्ने दिन नजिकिएसँगै एकसाता अघि ’कमेडी च्याम्पियन २’ बाट विदा लिएकी थिइन् ।

ऋचाले २ वर्षअघि प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी थिइन् ।