द सिनेमा टाइम्स, काठमाडौं – निर्माता तथा निर्देशक अशोक शर्मालाई पितृ शोक परेको छ । उनका बुबा धनपति घिमिरेको आइतबार बिहान ६: ३० बजे निधन भएको हो । ९९ वर्षिय धनपतिको मोरङ हस्पिलमा निधन भएको छ । उनी दम रोगबाट पिडित थिए ।
प्रतिक्रिया