दर्शक तान्न सक्ने पूजा र साम्राज्ञी !

द सिनेमा टाइम्स, काठमाडौँ । केहि वर्ष अघिसम्म रेखा थापा मात्र त्यस्ती अभिनेत्री थिइन्, जसले स्टारडमको भरमै दर्शक हलसम्म डोर्याउन सक्थिन । तर, अहिले समय फेरिएको छ । नयाँ केहि अभिनेत्रीले आफ्नो स्टारडमले दर्शक तान्न सक्ने छनक देखाएका छन् ।  केहि महिना अगाडी रिलिज भएको 'म यस्तो गीत गाउँछु' हिट हुनुमा अभिनेत्री पूजा शर्माको पनि…