‘डेस्पासितो’ भर्सेज‘कुटुमा कुटु’ !

आशिष ओली (गणेश), काठमाडौँ – सन् २००५ मा इन्टरनेट भिडियो संजाल युट्युबको स्थापना भएसँगै भिडियोहरुको लोकप्रियता मापनमा नयाँ आयाम आयो । सुरुवाती केहि वर्षमा युट्युबको बारेमा आम मानिस जानकार नहुँदा र इन्टरनेटको पहुँच नपुग्दा ‘युट्युब भन्ने कुन जन्तुको नाउ’ जस्तै थियो । १२ वर्षे यो अवधिमा अब युट्युबको बारेमा नजान्ने सायदै होलान् ! युट्युब खास…