युट्युबमा करोड, हलमा करोडौ ?

द सिनेमा टाइम्स, काठमाडौँ – पछिल्लो समय नेपाली सिनेमाका गीतलाई युट्युबमा दर्शकले अत्याधिक हेर्ने गर्छन । त्यसैले सिनेमा रिलिज हुनु भन्दा अगाडी नै गीतलाई युट्युबमा करोडौ पटक हेरिन्छ । यसले रिलिज हुन् बाँकी सिनेमा चर्चासँगै बक्सअफिस सफलताको लागि आशाको ढोका खोलिदिन्छ । यसको पछिल्लो उदाहरण हुन्, ‘दुई रुपैयाँ, ‘छक्का पन्जा २’, र ‘कान्छी’ । यी…