मेरो नामको अगाडी कुनै पद चाहिँदैन् : रेखा थापा

द सिनेमा टाइम्स काठमाडौँ - नायिका रेखा थापाले केहि दिन पहिले 'रमाईलो छ'को प्रथम वार्षिक उत्सवमा सार्वजनिक स्मारिकामा आफुलाई माहानायिका नभनिएकोमा दुख व्यक्त गरेकी थिइन । जसमा २/३ ओटा सिनेमा खेलेर सफल भएकालाई लाई 'मेघास्टार' भनिएको र आफुले यतिधेरै वर्ष देखि सफल सिनेमामा काम गर्दा पनि आफुलाई महानायिका नभनिएको दुख व्यक्त गर्दै एउटा लेख लेखेकी…