द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय सिनेमा ‘पर्व’ निर्देशन गरेका दिनेश राउतले सिनेमा ‘प्रसाद’ बनाउने घोषणा गरे । घोषणा गरेदेखि नै यो सिनेमा चयन भएका कलाकार र यसको गीत संगीतका कारण चर्चामा रहिरह्यो । सिनेमा युनिटले हिजो शुक्रवार यसको ट्रेलर सार्वजनिक ग¥यो । उक्त ट्रेलरलाई दर्शकले रुचाएका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री…