हिरोइन बन्ने सपना ‘रणवीर’ले पुरा गरेको छ : सुपुष्पा भट्ट

द सिनेमा टाइम्स, काठकाडौं - यो वर्ष पनि थुप्रै नयाँ अनुहारले नेपाली सिनेमामा डेब्यु गर्दैछन् । ति मध्यकी एक हुन्, सुपुस्पा भट्ट । उनि सिनेमा 'रणवीर' मार्फत नेपाली सिनेमा क्षेत्रमा डेब्यु गदैछिन् । चार्टर एकाउन्टकि विधार्थी भएता पनि सुपुष्पालाई सिनेमामा आउने रहर पहिले देखि नै थियो । ‘अडिसन मार्फत नै आफु सिनेमामा सेलेक्ट भएकी हुँ’…