द सिनेमा टाइम्स, काठमाडौं - अहिले नेपालभरका सिनेमा घरमा सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा स्टारर ‘ए मेरो हजुर ३’ र पहिलो सिनेमाबाटै स्टार कलाकारको रुपमा उदाएका सलिनमान बनिया र डेव्यु गर्ल मलिका महत स्टारर सिनेमा ‘यात्रा’ प्रदर्शन भैरहेका छन् । सिनेमा यात्राका निर्माता तथा वितरक सुशील पोखरेलले आफ्नो सिनेमाले तीन दिनमा १…