पहिला निर्माता बचाऔँ – रोज राणा

द सिनेमा टाइम्स, काठमाडौँ - गत वर्षदेखि ओरालो लागेको सिनेमा व्यापारको असर बैशाख र जेठ महिनामा देखिएको छ । पोहोर साल रिलिज भएका ९६ सिनेमा मध्ये आधा दर्जनले पनि लगानी उठाउन सकेनन् । सिनेमा चल्न छोडेपछि निर्माणमा ठुलो गिरावट आएको छ । आइतबार सिनेमा 'माया बस्छ कि के हो'को प्रेसमिटमा बोल्दै गर्दा चलचित्र निर्माता संघका महासचिवले निर्माता बचाउन…