द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता सलोन बस्नेत भोली बिहिबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'हजार जुनीसम्म'को प्रचार प्रसारमा व्यस्त छन् । सलोनले द सिनेमा टाइम्ससँग कुरा गर्दै 'हजार जुनीसम्म' आफ्नो करियरकै अग्रणी स्थानमा रहने सिनेमा रहेको बताए । 'हजार जुनीसम्म'मा प्रफेक्ट टिम र प्रफेक्ट क्रियुको कम्बिनेशन रहेको उत्कृष्ट सिनेमा भएकाले सम्पुर्ण दर्शकलाई हलसम्म पुगेर सिनेमा…