द सिनेमा टाइम्स, काठमाडौं– नेपाल सरकारले सिनेमा हल संचालनको अनुमति दिएको छ । आइतबार बसेको मन्त्री परिषदको बैंठकमा कोरोनाको मापदण्ड अपनाउदै हल खोल्न अनुमति दिएको हो । कोरोना महामारीको कारण ९ महिना देखि बन्द रहेको हल चलचित्र संघको स्वघोषित निर्णयमा पौष १० गते देखि संचालनमा आएका थिए । तर, हलमा नयाँ सिनेमा प्रर्दशन भएका छैनन्…