अक्षय नम्बर १, समकालीन अभिनेतामा को कति सफल ?

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउडलाई डोर्याईरहेको पुस्ताका प्रभावशाली अभिनेताद्वयमा सलमान खान, अक्षय कुमार, आमिर खान, शाहरुख खान र अजय देवगण पर्छन । समकालीन यी पाँच अभिनेताको बक्सअफिसमा ठुलै भिडन्त हुने गर्दछ । यी पाँच जनाको उमेर समुह पनि लगभग उस्तै छ । अजय ५०, अक्षय ५२, सलमान र शाहरुख ५३, अनि आमिर ५४ वर्षका भए । ५ वर्षको…