भुवन र अनमोल – साथीजस्ता मिलनसार बाबुछोरा

काठमाडौं, द सिनेमा टाइम्स – थोरै सिनेमा खेलेरै बलियो स्टारडम बनाएका सुपरस्टार अनमोल केसीलाई यतिबेला दुई फिल्म ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ ले चर्चाको शिखरमा पु¥याएका छन् ।  संगै सदाबहार नायक भुवन केसी पनि ‘क्याप्टेन’ कारण चर्चामा छन् ।  सुपर काजोल फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमा ‘क्याप्टेन’ ले अहिले बाबुछोरालाई दर्शकमाझ संगै ल्याएको छ…