द सिनेमा टाइम्स, काठमाडौँ - 'सुनकेसरी' निर्देशक अर्पण थापाले हरर सिनेमा बनाउन जोखिम मोलेको बताएका छन् । रिलिजको दुई दिन अगाडी चितवनमा सम्पन्न प्रेसमिटमा थापाले नेपालमा हरर सिनेमाको ट्रेन्ड नरहेको स्मरण गर्दै रिक्समै सिनेमा निर्माण गरेको बताए । उनले भने 'उच्च स्तरीय सिनेमा बनाएका छौ । यदि 'सुनकेसरी' चलेको खण्डमा ट्रेन्ड स्थापित हुनेछ । नचलेको…