द सिनेमा टाइम्स, काठमाडौँ – हिन्दु नेपालीहरुको दोस्रो ठुलो चाड तिहार आउँन अब केहि दिन मात्र बाँकी छ । आम सर्वसाधारणले झैँ नेपाली हिन्दु सेलेब्रेटीले पनि तिहारलाई विशेष रुपमा मनाउने गर्दछन । सेलेब्रेटीले यति बेला २०७४ को तिहार कसरी मनाउने भनेर प्लान गरिसकेका छन् । [caption id="attachment_11476" align="aligncenter" width="528"] गएका वर्ष भाई-टिका लगाउदै नीता [/caption]…