समयले हरेकलाई ‘हिरो’ हुने मौका दिन्छ । र, त्यो मौका उनीहरूकै भागमा पर्छ, जो श्रम, लगाव एवं मिहिनेतको धरातलमा उभिन्छन् ।यी तिनै तन्नेरी ‘स्टार’ को कथा हो, जसले सही समयमा सही ढंगले सही कर्म गरे । नाम होः सन्दीप लामिछाने, अनमोल केसी, स्वप्न सुमन । अनमोलको क्रेज त्यसबेला देखिन्छ, जब कलकलाउँदो वयका उनी हात हल्लाउँदै…