दिनेश/आशिष, काठमाडौँ । अत्याधिक प्रतिक्षा गरिएको सिनेमा 'कृ' अहिले नेपालका विभिन्न ठाउँमा छायाँकन भैरहेको छ । सर्वाधिक चर्चामा रहेको यो सिनेमालाई निर्माण टिमले गोप्य रुपमा खिचिरहेको छ । त्यसैले सिनेमाको बारेमा धेरै जानकारी मिडियामा आएका छैनन् । यसै विषयमा 'कृ'का निर्माता मध्येका एक अभिनेता भुवन केसीले सिनेमाको बारेमा अन्तरंग कुराकारी द सिनेमा टाइम्ससँग साटेका छन् ।…