‘घामड शेरे’को कथा, पृष्ठभूमि र मनोरंजन बिल्कुलै फरक छ – निर्देशक बिसी
द सिनेमा टाइम्स, काठमाडौँ – जब पहिलो पटक निश्चल बस्नेतले ‘घामड शेरे’को केन्द्रिय द्वन्द्व पढे, उनको मस्तिस्कमा बलिउड सिनेमा ‘ओ माइ गड’को कथाबस्तु घुम्न थाल्यो । अनि झट्टै निर्देशक हेमराज बिसीलाई सोधे,