दुई घटनाले बन्यो ‘अगस्त्य’, दर्शकका लागि सिनेम्याटिक हुनेछ : निर्देशक चौधरी

द सिनेमा टाइम्स, काठमाडौं - फागुन १८ गते शुक्रबारदेखि रिलिज हुने सिनेमा 'अगस्त्य'लाई लिएर निर्देशक सौरभ चौधरी आत्मविश्वासी देखिएका छन् । सिनेमाका बारेमा भएको एक साक्षात्कारमा उनले आफ्नो सिनेमा दर्शकका लागि सिनेम्याटिक हुने बताए । 'यो सिनेमा दर्शकका लागि सिनेम्याटिक छ । उहाँहरुले अहिलेसम्म नभनिएको समाजको कथा यो सिनेमामा पाउनुहुनेछ', उनी आत्मविश्वासी देखिए । सार्वजनिक…