‘ममी’ले तर्साउने मात्रै होइन समाजका धेरै विकृतीलाई देखाउने छ : प्रियंका कार्की

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको सिनेमा 'ममी' आगामी माघ २५ गतेबाट प्रदर्शन आउने तयारीमा छ । यो सिनेमाको सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत 'म त यसै नक्कली' सार्वजनिक गरिएको थियो । सिनेमा गीत रिलिज कार्यक्रममा पुगेकी अभिनेत्री कार्कीले सिनेमाको विषयमा बोल्दै नेपालमा हरर सिनेमाको स्क्रिप्ट…