अनमोलको ‘ड्रिम्स’ रिजेक्ट गरेर पछुतो छैन – अदिति बुढाथोकी

द सिनेमा टाइम्स, काठमाडौँ - ‘कृ’ अभिनेत्री अदिति बुढाथोकी पहिलोपटक मिडियासामु खुलिन् । उनले मिडियाका लागि आइतबार राजधानीमा भव्य ‘मिट एन्ड ग्रीट’ जमघट नै आयोजना गरिन् । यी डिभाले सिनेमा, मोडलिङ र करियरका धेरै पाटाबारे प्रकाश पारिन् । डेब्यु सिनेमा कृलाई उनले ‘वन्डरफूल’ भन्दै प्रशंसा गरिन् । को–एक्टर अनमोल केसीलाई ह्यान्डसम भन्दै अदितिले स्वभाव प्रशंसा…