”कारखाना’बाट धेरै कुरा सिक्न पाए : अमरदीप सापकोटा

द सिनेमा टाइम्स, काठमाडौँ। हेटौडा बासी अमरदीप सापकोटा निर्देशित सिनेमा 'कारखाना' अहिले देशभर प्रदर्शनरत छ । यसअघि 'दबाव' सिनेमा सह-निर्देशकको काम गरिसकेका अमरदीपले 'अलविदा'मा सह-लेखनको भूमिका पनि निर्वाह गरिसकेका छन् । पहिलो निर्देशनबाटै सोचे जस्तो प्रतिक्रिया पाएको तर्क गर्ने अमरदीप अब छिट्टै नै नयाँ सिनेमा निर्देशन र निर्माणको तयारीमा छन् । सानै देखि सिनेमा निर्माणमा…