सिनेकर्मीको समर्थन अर्जेन्टिनालाई, खेलाडीमा मेस्सी

आशिष ओली, काठमाडौँ – रसियामा सम्पन्न हुने २१ औँ विश्वकप फुटबल सुरु हुन् केहि दिन मात्र बाँकी छ । सारा संसार आफ्नो मन पर्ने टिमको समर्थनमा उत्रिसकेका छन् । विश्वकपको ज्वोरोले कुनै पनि क्षेत्रलाई छोडेको छैन । यस्तै हालत छ नेपाली सिनेमा क्षेत्रमा पनि । सेलेब्रेटीहरु व्यस्तताका वावजुत आफ्नो फेवरेट टिमको खेल हेर्नलाई समय मिलाइसकेका छन्…