विल्सनको अनुभव, ‘तक्मेबाट आफुलाई धनकाजीमा ढाल्दा’…

द सिनेमा टाइम्स, काठमाडौँ - हाँस्य टेलीसिरियल 'मेरी बास्सै'बाट तक्मेबुढाको नामले लोकप्रिय कलाकार विल्सन विक्रम राईले दर्शकमाँझ आफ्नो छाप छोडिसकेका छन् । पछिल्लो समय ठुलो पर्दामा व्यस्त रहँदा विल्सनलाई टाइपकास्टको आरोप अत्याधिक लाग्ने गर्छ । प्राय: सिनेमामा उनको अभिनय र हाउभाउ एकै खाले भैदिदा लोकप्रियतामा ह्रास आएको मुल्यांकन पनि हुन थालेको छ । असोज ३…