आफ्नो भूमिकामा कडा मेहनत गर्ने विपिन, ‘गोपी’ मा जम्लान्?

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विपिन कार्की फरक भूमिकामा देखिन रुचाउने कलाकारमा पर्छन् । गौण भूमिका हुँदै मुख्य भूमिकामा जमेका कार्की यतिबेला सिनेमा ‘गोपी’ का कारण चर्चामा छन् । अर्कातिर उनले अभिनय गरेको सिनेमा ‘प्रसाद’ को चरित्रको चर्चा कम भएको छैन । उक्त सिनेमा विदेशमा भएका नेपालीमाझ प्रदर्शन हुने क्रम जारी छ । ‘प्रसाद’…