गोवामा रोमान्टिक बने रुप र आरोही

द सिनेमा टाइम्स, काठमाडौं - नेपाली सिनेमा 'गीत गजल'को एक गीतको हाल गोवामा धमाधम छायांकन भैरहेको छ । निर्देशक नितिन चन्दले गोवाका रमणीय स्थानमा सिनेमाको गीत खिचिएको बताए । छायांकन भैरहेको गीतमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचर्ड गरिएको छ । 'गीत गजल' निर्देशक चन्दको दोस्रो निर्देशकीय सिनेमा हो । आरोहण प्रोडक्सनको ब्यानरमा…