‘बुलबुल’को दोस्रो गीत ‘ज्याद्रै बस्यो दिल’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - फाल्गुन ३ गतेबाट रिलिज हुने सिनेमा 'बुलबुल'को गीत रिलिज गरिएको छ । शनिबार काठमाडौको भृकुटी मण्डपमा आयोजीत क्यान मेलामा अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गर्दै सिनेमाको गीत सामाजिक संजाल युट्युबमा सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक गीत 'जाद्रै बस्यो दिल' बोलको गीतमा मुख्य कलाकार स्वस्तिमा खड्का, लक्ष्मी गिरी र दिपक क्षेत्री…