‘समर लभ’ मोफसल प्रचारमा

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘समर लभ’ ले रिलिज मिति नजिकिँदै गर्दा कलाकारसहित प्रचारका लागि तीव्रता दिएको छ । आउँदो माघ २५ गतेबाट प्रदर्शनमा आउने यो सिनेमाले पश्चिम नेपालदेखि आफ्नो यात्रा थालेको हो । निर्माण टिम यतिबेला मोफसलका दर्शकसँग भेटघाट तथा मिडिया कुराकानीमा लागेको छ । सिनेमा टिम नेपालगञ्जबाट आफ्नो यात्रा शुरु गरेर दाङ,…