‘ए मेरो हजुर ३’को छायांकनको लागी अमेरिका उडे अनमोल

द सिनेमा टाइम्स, काठमाडौं - सुपरस्टार अभिनेता अनमोल केसी मंगलबार राती अमेरिका उडेका छन् । सिनेमा ‘ए मेरो हजुर ३’को एक गीत र केही सिनको छायाँकनका लागि अनमोल अमेरिका उडेको बताइएको छ । ‘ए मेरो हजुर ३’को एक गीतको अभिनेता अनमोल र अभिनेत्री सुहाना थापालाई केन्द्रमा राखेर खिचिनेछ । निर्देशक तथा कलाकार झरना थापा र…