मुस्ताङमा पयर्टक बढेको नेपाली चलचित्रले होः मिलन चाम्स

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक मिलन चाम्स पछिल्लो समयका चर्चित निर्देशकमध्ये एक हुन् । दिनमा तीनवटा सिनेमामा एकसाथ काम गर्न भ्याएका चाम्स यतिबेला आफ्नो सिनेमा ‘वीर विक्रम २’ मा व्यस्त छन् । सिनेमा रिलिजको नजिक रहँदै गर्दा उनले निर्देशनको कमाण्ड सम्हालेका केही सिनेमा पाइपलाइनमा पनि छन् । स्टार कलाकार प्रदीप खड्कालाई लिएर ‘लिलिबिली’ निर्देशन…