रोहित र दीपकको सिनेमालाई दिपेन्द्रले निर्देशन गर्ने पक्का

द सिनेमा टाइम्स, काठमाडौं - सुटिङ सकिएको सिनेमा 'दि ब्रेकअप'बाट हात झिकेका निर्माता रोहित अधिकारीले नयाँ सिनेमा निर्माण गर्दैछन् । रोहितले हाँस्य कलाकार दीपकराज गिरी र निर्माता रोहित अधिकारीले मिलेर बनाउन लागेको सिनेमाका लागि निर्देशक पक्का गरिएको छ । रोहित अधिकारी र दीपकराज गिरीको जोडीले निर्माण गर्ने सिनेमालाई रंग पत्रकार, समिक्षक तथा निर्देशक दिपेन्द्र लामाले…