हरर कथामा नयाँ सिनेमा ‘घर’ निर्माण हुने

द सिनेमा टाइम्स, काठमाडौं - नयाँ नेपाली सिनेमा ‘घर’को निर्माण घोषणा गरिएको छ । पूर्णतया हरर कथामा निर्माण हुने सिनेमाको काठमाडौमा एक कार्यक्रको आयोजना गरि सिनेमाको घोषणा गरिएको हो । सिनेमाको छायांकन माघमा सुरु गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सिनेमालाई डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको हो । शर्मिला पाण्डे प्रस्तुतकर्ता रहेको…