सलमान सहित उनकी तीन हिरोइन नेपाल आउदै !

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनलाई ओडिसी इन्टरटेनमेन्टले कन्सर्टका लागि नेपाल भित्र्याउन लागेको हो । ओडिसीले ७ वर्ष अगाडी क्यानेडियन पप गायक ब्रायन एडम्सलाई नेपाल ल्याएर सबैभन्दा ठुलो सांगीतिक कार्यक्रम गरेको थियो । फागुन २६ गते टुँडिखेलमामा हुने 'दबंग: द सलमान खान लाईभ इन नेपाल' कन्सर्टमा…