anmol jasita

प्रिमियरमा रुचाइएको ‘रुद्रप्रिया’

द सिनेमा टाइम्स, काठमाडौं – कार्तिक २ गते अर्थात लक्ष्मी पुजाको दिन देखि प्रदर्शनमा आउन लागेको रेखा थापा र आर्यन सिग्देल अभिनित सिनेमा ‘रुद्रप्रिया’को सोमबार राजधानीमा प्रिमियर शो सम्पन्न भएको छ ।  पत्रकार तथा सिनेकर्मीको बाक्लो उपस्थितिका बिच सम्पन्न प्रिमियरमा सिनेमाले तारिफ पाएको छ । कुनै समय हिट जोडी रेखा र आर्यनले करिव ८ वर्ष पछी…