anmol jasita

पिंजडा ब्याक अगेन: निखिल र साराको ‘कु कु कु…’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘पिंजडा ब्याक अगेन’को पहिलो गीत सार्वजनिक छ । पछिल्लो समय लोक सिने संगीतमा अत्याधिक लोकप्रियता कमाएका राजनराज सिवाकोटीले संगीत भएको ‘कु कु कु...’ (यता पनि छैन उता पनि छैन) गीतमा अन्जु पन्त र संगीतकार स्वयम्को स्वर छ । लोक टुक्काहरुको समिश्रणमा तयार भएको गीत दर्शक तथा श्रोताले मन पराउने…