‘नालापानी’लाई नेपाली सेनाको सहयोग (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ – केहि समय अगाडी निर्माण घोषणा भएको सिनेमा ‘नालापानी’ले अहिले प्रिप्रोडक्सनको काम तीव्रताका साथ गरिरहेको छ | रिमेश अधिकारीले निर्देशन गर्ने यो सिनेमाको लागि कलाकारहरुको अडिसन शुरु भएको छ । अडिसनको शुरुमा नै नेपाल आर्मीको अडिसन भएको छ । सिनेमामा धेरै दृश्य द्वन्द्वका हुनेछन् जसको कारण पनि दक्ष योद्दा जरुरी छ…